नेपाल सरकार
गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय, पोखरा

पोखरा महानगरपालिका, पोखरा

नेपाल सरकार
गृह मन्त्रालय

अध्यागमन विभाग

अध्यागमन कार्यालय, पोखरा

पोखरा महानगरपालिका, पोखरा

EN न्यून व्यान्डविथ Invert Color A- A A+

कूटनैतिक भिषा 2018-06-29

  • नेपाल सरकारले बिशेष आदेश गरेको अवस्थामा बाहेक कुनै पनि मुलुकबाट कूटनैतिक राहदानी प्राप्त गरी सम्बन्धित बिदेशी कुटनैतिक नियोगबाट कूटनैतिक भिसाको सिफारिस गरी पठाएको व्यक्ति नेपाल सरकारबाट कूटनैतिक सुबिधा प्रदान गर्न उपयुक्त ठहर्याएको व्यक्ति तथा त्यस्तो कूटनैतिक राहदानी प्राप्त व्यक्तिको परिवारका सदस्यलाई कूटनैतिक भिसा दिइनेछ |

  • कूटनैतिक भिसा नेपालमा काम गरुन्जेलका लागि पारस्परिकताको आधारमा एकै पटक वा पटक पात्रक म्याद थप गरी दिइनेछ

  • कूटनैतिक भिसाको लागि अनुसूची -१ बमोजिम ढाचामा निबेदन दिनु पर्नेछ

तर बिदेशी कूटनैतिक नियोग वा सो कार्यको लागि अधिकार प्राप्त निकायबाट विवरण सहित अनुरोध वा सिफारिस भई आएमा अनुसूची-१ बमोजिम निवेदन दिनु आबश्यक हुनेछैन

 


पछिल्लो अपडेट गरिएको : 2026-05-19 12:41:54 12:41:54
© सर्वाधिकार सुरक्षित अध्यागमन विभाग
साइट हेरिएको : web counter